राजेन्द्र तिवारी ०१ बैशाख, काठमाडौँ । विक्रम संवतकाे पात्रोअनुसार आज शनिबारदेखि नयाँ वर्ष २०८१ शुरु भएकाे छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रो अनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका […]
आर्थिक वर्ष २०२४ मा बङ्गलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडिबीको प्रक्षेपण
३० चैत, काठमाडाैं । एसियाली विकास बैंक (एडिबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) छ दशमलव एक प्रतिशतले बढ्ने अपेक्षा छ । मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विकास आउटलुक (एडिओ) अपडेटमा व्यापक आर्थिक प्रतिकूलताहरू भए पनि बलियो […]
एक वर्षमा सुनको भाउ प्रतितोला २९ हजार रुपैयाँले बढ्यो, अझै बढ्ने आँकलन
३० चैत, काठमाडौँ । २०८० सालमा सुनको भाउ प्रतितोला २९ हजार रुपैयाँले बढेको छ । २०८० साल बैशाख १ गते एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ सालको अन्तिम दिन आज शुक्रबार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको […]
पहाडमा मूल्यवृद्धि सबैभन्दा उच्च
२३ चैत, काठमाडौँ । नेपालको पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरणमा पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.१९ प्रतिशत रहेको हो । त्यस्तै काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत […]
नेपालमा ग्रिन हाइड्रोजन उत्पादन सुरु
पानी र बिजुलीबाट पाँच सय रुपैयाँमा एक केजी ग्रिन हाइड्रोजन निकाल्न सकिने, त्यसबाट साना गाडी सय किलोमिटरसम्म गुड्ने २१ चैत, काठमाडाैँ । नेपालमा पहिलोपटक शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रिन हाइड्रोजन उत्पादन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)को ग्रिन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलस्थित स्टेसनबाट आइतबारदेखि ग्रिन हाइड्रोजन उत्पादन […]
नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभा हेटौँडामा
१५ चैत, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ वार्षिक साधारण सभा बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ । साधारण सभा शुक्रवारदेखि सुरु हुने महासंघले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । २५ औँ वार्षिक साधारण सभा चैत्र १६ र १७ गते हुने महासंघले जनाएको छ । […]
सुस्ताएको चिनियाँ अर्थतन्त्र र रियलस्टेट क्षेत्रको समस्या
१५ चैत, एजेन्सी । सन् १९७८ मा जब चीनले आफ्नो अर्थव्यवस्थाको ढोका बाहिरी दुनियाँका लागि खोल्यो र आर्थिक सुधार गर्न सुरु गर्यो तब उसको अर्थतन्त्रले औसतमा ९ प्रतिशतको दरले वृद्धि हासिल गरिरहेको थियो । तर कोभिड १९ को महामारीले विश्वको विकासको इन्जिन भनिने चीनको अर्थव्यवस्थामा पनि ध्वंस मच्चायो । जसका […]
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
१५ चैत, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर […]
जर्मनी तथा युरोपेली युनियनको टोलीद्धारा चिलिमे—त्रिशूली २२० केभी प्रसारण आयोजनाको अनुगमन, ऊर्जा क्षेत्रमा थप अनुदान बढाउने प्रतिबद्धता
११ चैत, काठमाडौं । जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैक (केएफडब्लू)का प्रतिनिधि सम्मिलित टोलीले शनिबार आयोजनाअन्तर्गत निर्माणाधीन प्रसारण लाइन र सबस्टेसनको अनुगमन गरी […]
दुई कम्पनीको बोनसमा सेयर मूल्य समायोजन
०९ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार सेयरधनी दर्ता किता बन्द मिति (बुकक्लोज) तोकेका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंकको बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो । साल्ट ट्रेडिङले […]