करोडौं जिमेल अकाउन्ट डिलिट गर्दै गुगल, यसरी जोगाउनुहोस् आफ्नो खाता
०३ असाेज, काठमाडौँ । गुगलले आगामी लामो समयदेखि निष्क्रिय रहेका करोडौं जीमेल खाताहरू डिलिट गर्दैछ । सेप्टेम्बर २० देखि गुगलले यस्ता जिमेल अकाउन्टहरु हटाउन सुरु गर्नेछ । गुगलको यो कदमबाट व्यक्तिगत तथा व्यावसायिक कामका लागि जीमेलमा निर्भर रहेका विश्वभरका करोडौं प्रयोगकर्ताहरू प्रभािवत हुनेछन् । सूचना प्रविधिको वर्तमान युगमा जीमेल दैनिक सञ्चारको एक अभिन्न हिस्सा भैसकेको परिप्रेक्ष्यमा गुगलको यो निर्णयले के अर्थ राख्छ र यसले तपाईंलाई कसरी असर पार्न सक्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ। निष्क्रिय अकाउन्ट कि हटाउँदै छ जिमेल ? विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको इमेल सेवा हो जीमेल…
Read More