Banking Society 

मोरबको कञ्चनबारीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार

२८ भदाै, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरबको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले मोरब जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ मा बिहीबारदेखि कञ्चनबारी शाखा संचालनमा ल्याएको हो । यो शाखा सहित बैंकको शाखा संख्या २७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिब सेवाहरु सुरु भएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवाल ज्यूले नयाँ शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिब सेवा तथा सुविधाहरु दिनेबताउनु भयो ।

हाल बैंकको २७३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिब र २६६ वटा एटीएम रहेको छ ।

Related posts

Leave a Comment