International Technology 

एप्पललाई उछिन्दै साओमी बन्यो धेरै फोन बिक्री गर्ने दोस्रो कम्पनी

०३ असाेज, काठमाडाैं । सामसङले आईफोनको डिजाइन नक्कल गर्‍यो । यता आईफोन निर्माता एप्पलले सामसङको ग्यालेक्सी फिचर कपी गर्‍यो । एक-अर्काका उत्कृष्ट फिचर प्रयोग गर्ने यी दुई कम्पनी स्मार्टफोन बिक्री गर्ने सन्दर्भमा लामो समयसम्म पहिलो र दोस्रो भइरहे । तर, गएको अगस्ट महिनामा भने चिनियाँ स्मार्टफोन निर्माता साओमी सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । काउन्टरपोइन्ट रिसर्चले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०२१ पछि पहिलो पटक मासिक स्मार्टफोन बिक्रीमा साओमीले एप्पललाई पछि पारेर यो स्थान हासिल गरेको हो । पछिल्लो समय बजार आएको साओमीको फ्ल्यागशिप फोन साओमी…

Read More
Business Lifestyle Share Market 

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा

०३ असोज, काठमाडौं । दशैं-तिहारलगायत चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा आएका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयबमोजिम खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो। त्यसका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको सरकारले जनाएको छ। काठमाडौं उपत्यकामा भने थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायमा पसल सञ्चालन भएका छन्। काठमाडौं उपत्यकाका सुपथ मूल्य पसलमा भने अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ। सुपथ मूल्य पसलमा उपभोक्ताले विशेष छुट पनि पाउनेछन्। कम्पनीका अनुसार विभिन्न प्रकारका चामल, दालमा प्रतिकेजी ५ रुपैयाँसम्म छुट पाइनेछ। खानेतेल, गेडागुडी, पीठो, मैदा,…

Read More
Banking Business 

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

०३ असाेज, काठमाडाैं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट…

Read More
International Technology 

करोडौं जिमेल अकाउन्ट डिलिट गर्दै गुगल, यसरी जोगाउनुहोस् आफ्नो खाता

०३ असाेज, काठमाडौँ । गुगलले आगामी लामो समयदेखि निष्क्रिय रहेका करोडौं जीमेल खाताहरू डिलिट गर्दैछ । सेप्टेम्बर २० देखि गुगलले यस्ता जिमेल अकाउन्टहरु हटाउन सुरु गर्नेछ । गुगलको यो कदमबाट व्यक्तिगत तथा व्यावसायिक कामका लागि जीमेलमा निर्भर रहेका विश्वभरका करोडौं प्रयोगकर्ताहरू प्रभािवत हुनेछन् । सूचना प्रविधिको वर्तमान युगमा जीमेल दैनिक सञ्चारको एक अभिन्न हिस्सा भैसकेको परिप्रेक्ष्यमा गुगलको यो निर्णयले के अर्थ राख्छ र यसले तपाईंलाई कसरी असर पार्न सक्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ। निष्क्रिय अकाउन्ट कि हटाउँदै छ जिमेल ? विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको इमेल सेवा हो जीमेल…

Read More