Agriculture Health 

मेवाको पातको जुसले डेङ्गुका बिरामीलाई साँच्चै फाइदा गर्छ ?

१८ असोज, एजेन्सी । देशभर लामखुट्टेबाट सर्ने रोगका घटना बढ्दै गएका छन् । डेङ्गुका बिरामीहरू बढिरहेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने यी रोगहरू कतिपय अवस्थामा घातक पनि हुन सक्छन् । समयमै उपचार नपाए डेङ्गु घातक पनि हुन सक्छ । जसरी डेङ्गुका बिरामी बढ्दै गएका छन्, त्यसको रोकथामका लागि सबैले पहल गरिरहनुपर्ने स्वास्थ्य विज्ञहरूले बताइरहेका छन् । बालबालिका र वृद्धवृद्धाहरूमा डेङ्गुको अवस्थाले गम्भीर लक्षण निम्त्याउन सक्छ, जसका लागि सावधान रहनु अत्यन्त आवश्यक छ । कसैलाई डेङ्गुको लक्षण देखिएको छ भने समयमै चेकजाँच गराउनुस् । डेङ्गुमा मेवाको पातको जुस ? डेङ्गु हुँदा…

Read More
Banking 

माछापुच्छ्रे बैंकको २४औं वार्षिकोत्सवमा विविध कार्यक्रम

१८ असाेज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनाभरि वार्षिकोसत्व अभियान सञ्चालन गरिरहेकोको जनाएको छ । १८ असोजमा केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको बैंकले जनाएको छ । हरेक वर्ष १७असोजलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ । देशभर रहेका विभिन्न शाखा मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत…

Read More
Banking Main Headlines 

राष्ट्र बैंकमा जागिर खुल्यो

१८ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत माग गरेको हो । सूचना अनुसार रक्षकका लागि एसईई वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् । यस्तै, सिपाही, पिपा र सवारी चालकका लागि आठ कक्षा पासले आवेदन दिन पाउने छन् । हेर्नुहोस् सूचना-

Read More
Business Gold & Silver 

एक सातामै सुनको मूल्यमा नयाँ रेकर्ड

१८ असोज, काठमाडौं । एक सातामै सुनको मूल्यमा रेकर्ड ब्रेक भएको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि उच्च मूल्य रेकर्ड गत शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँको थियो। अघिल्लो दिनको तुलनामा भने आज प्रतितोला ४ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ…

Read More
Main Headlines Society 

यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान, घटाएनन् भाडा

१८ असाेज, काठमाडौं । हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ। हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको हो। श्री एयरलाइन्सले पनि शुक्रबारदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ। यती एयरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौँ–भद्रपुर–काठमाडौँ र…

Read More
Sports 

एभरेस्ट महिला भलिबल लिग: कर्णाली लगातार चार खेल जित्दै फाइनलमा

१८ असाेज, काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएस लगातार चौथो जित निकाल्दै फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को  कभर्डहलमा बिहीबार भएको  दोस्रो खेलमा कर्णालीले प्रतिस्पर्धात्मक खेलमा चितवन शक्तिलाई ३ -२ को सेटमा पराजित गरेपछि एक खेल बाँकी छँदै फाइनलमा पुग्न सफल भएको हो । विहिबार भएको पहिलो खेलमा  काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई  ३–१ सेटमा पराजित गरेको छ।एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।यो संगै जारी लिगमा काठमाडौं स्पाइकर्स तीन खेल जितेर ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। भने अंकविहीन…

Read More