Business 

अब सुन धितो राख्दा ५० लाख भन्दाबढी कर्जा नपाइने

२३ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जामा जस्तै सुनचाँदी धितो कर्जामा पनि ५० लाख रुपैयाँको सीमा तोकेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै सुनचाँदी धितो कर्जामा सीमा तोकेको हो । यसअघि ५० लाख भन्दा बढी कर्जा सुनचाँदी धितोमा प्रवाह गरेको भए २०८३ असार मसान्तभित्र एकल ग्राहक कर्जा सीमाभित्र लाउनुपर्ने भएको छ । ‘सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरिएको छ । यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा…

Read More
en Lifestyle Main Headlines Society 

How to Make Nepali Special Goat Pakku ? Home Recipe खसीको मासु

Rajendra Tiwari 09 October, KATHMANDU: Dashain Special: When we think or talk about Dashain, we often go back to our childhood days when we used to have lots of fun and expect to get new clothes during Dashain festival. The festival is symbolizes as victory over evils. it is , also known as Bijaya Dashami, one of the longest and most auspicious festival in Nepal.  Generally the festival takes place in the month of  September to October based on  Solar Calendar and lasts for 15 days long . For me…

Read More
Business 

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, यस्तो छ आजको विनिमय दर

२३ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ। मङ्गलवार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ। साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७…

Read More