Business Share Market 

रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२९ असोज, काठमाडाैँ । असोज २९ गते, मंगलबार, रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३० गते, बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। यसका साथै कम्पनीले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको…

Read More
Business 

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

२९ असोज, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलर स्थिर रहेको छ । आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात् समान मूल्य रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६…

Read More
Main Headlines Society 

नेपाल बाहेक अन्य ठाउँमा दशैं मान्ने अनौठा चलन, कहाँ-कहाँ कसरी मनाइन्छ?

२९ असोज, काठमाडाैँ । ‘दशैं’ यो शब्द सुन्नासाथ अधिकांशको मनमा आउने भनेको लामो बिदा, टाढा रहेका परिवारका सदस्यसँग भेटघाट, मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पीङ खेल्ने भन्ने आउँछ ।  यति मात्रै होइन दशैं लगायत चाडपर्वमा आर्थिक गतिविधि पनि धेरै हुनेगर्छ । चाडमा आफूभन्दा ठूलाबाट लिने आर्शीवाद तथा शुभेच्छा लिने गरिन्छ । त्यसो त देशभित्रै पनि दशैं मनाउने शैलीमा धेरै अन्तर छन् । पुर्वमा दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिकाको चलन छ । तर पश्चिममा धेरै जसोले दशमीको दिन मात्र टिका लगाउँछ्न् । समुदाय अनुसार पुजा र खानपानमा पनि धेरै…

Read More