बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाहमा सामान्य वृद्धि, अन्तर बैंक ब्याजदर २ दशमलव ९९ प्रतिशत
१३ मंसिर, काठमाडौँ । पछिल्लो समय बैंकिङ्ग निक्षेप १ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ९ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३४ अर्ब रूपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन १ अर्ब रुपैयाँले घटेको छ । मंसिर ८ गते ५९ खर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले ९ गते ५८ खर्ब ९९ अर्ब संकलन गरेका छन् । सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने…
Read More