सिजनमै सिमेन्टको मूल्य किन बढाइयो ? छडको पनि बढाउने तयारी
२२ मंसिर, काठमाडौँ । मङ्सिर महिनादेखि निर्माणका गतिविधिले तीव्रता पाउँछन् । यही बेला अर्थात् सिजनमै सिमेन्टको मूल्य वृद्धि भएको छ । बजारमा प्रतिबोरा ५० देखि बढीमा २५० रुपैयाँसम्म मूल्य बढेको निर्माण व्यवसायीहरूले बताएका छन् । निर्माणको सिजनमै सिमेन्ट उद्योगीले नाफा कमाउने उद्देश्यले कार्टेलिङ गरेर सिमेन्टको मूल्य वृद्धि गरेको निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहाल बताउँछन् । त्यसैगरी छड उद्योगीले पनि छडको मूल्य प्रतिकिलो १० रुपैयाँ बढाउने तयारी गरिरहेको उनले बताए । यतिबेला छडको मूल्य वृद्धि गर्नुपर्ने कारण नभएको उनको भनाइ छ । ‘यो निर्माण कार्यको पिक आवर हो । वर्षात् र…
Read More