वाणिज्य बैंकहरूको चार महिने नाफा गत वर्षकै हाराहारीमा, १० वटाको अर्ब नाघ्यो
२५ मंसिर, काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुको नाफा २० अर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाउँदा वाणिज्य बैंकहरुले मात्रै २० अर्ब बढीको नाफा गरेका हुन्। असोज महिनामा १६ अर्ब ६ करोड नाफा कमाएका २० वटा वाणिज्य बैंकहरुले कात्तिक मसान्तमा आइपुग्दा २० अर्ब ६० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन्। कात्तिक महिनामा मात्रै बैंकहरुले ४ अर्ब ५४ करोड रुपैयाँको नाफा आर्जन गरेका हुन्। बैंकहरुको व्यवसायमा सुधार नदेखिँदा गत वर्षको तुलनामा यो वर्षको पहिलो चार…
Read More