Business Share Market 

१३.५३ अंकले घट्यो सेयर बजार, कारोबार साढे ४ अर्ब

०७ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १३.५३ अंक (०.५३ प्रतिशत) ले घटेको छ । बजार २५८३.२९ बिन्दुमा रोकिएको छ । आइतबार कुल ३ सय १९ धितोपत्रको ५७ हजार ८ सय ६३ वटा कारोबार भएको छ । यस दिन ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँ बराबर कारोबार भएको छ । आइतबार जलविद्युत्, उत्पादन तथा प्रशोधन बाहेक सबै उपसमूहको मूल्य घटेको छ । सबैभन्दा धेरै (२.०५ प्रतिशत) विकास बैंक उपसमूहका…

Read More
Automobiles 

हुन्डाईको क्रेटा बन्यो भारतमा सबैभन्दा धेरै बिक्री हुने गाडी

०७ पुस, काठमाडौँ । दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाइ क्रेटा’ ले नोभेम्बर महिनामा भारतमा सबैभन्दा धेरै गाडि बिक्री गरेको छ । हुन्डाइ क्रेटा फेरी पनि भारतमा सबैभन्दा बढी बिक्री हुने मोडलको सूचीमा पहिलो स्थानमा उक्लिएको हो । नोभेम्बरमा हुन्डाइले क्रेटा मोडलका १५ हजार ४५२ युनिट गाडि बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा ११ हजार ८१४ युनिट क्रेटा बिक्री भएको थियो । गत वर्षको तुलनामा गत वर्षको नोभेम्बरमा क्रेटाको बिक्री ३१ प्रतिशतले बढेको हो । हुन्डाईले नाभेम्बरमा सबै मोडल तथा भेरियण्टका गरी ४८ हजार २ सय ४६ गाडि भारतीय…

Read More
Business Share Market 

लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

०७ पुस, काठमाडाैं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । जस अनुसार कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद…

Read More
Business Gold & Silver 

सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले बढ्यो

०७ पुस, काठमाडौं । सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६२३.१८ अमेरिकी डलर र चाँदी प्रतिऔंस…

Read More
Business Main Headlines 

चालू आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत

०७ पुष, काठमाडौँ । चालूआर्थिक वर्ष (आव) २०८१÷८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत्भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालूआवको साउन, भदौअसोज, कात्तिक र मब्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको१ अर्ब ७६ करोड युनिट विद्युत्भारततर्फ निर्यात गरेको छ । चारमहिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको…

Read More
Political Finance 

‘आर्थिक सुधारको योजना चाँडै’

०७ पुष, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक सुधारका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । म्याग्दी–काठमाडौँ सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको विभिन्न क्षेत्रका अगुवाको सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले निराशा हटाउने गरी आर्थिक सुधार कार्यक्रम आउने बताउनुभएको हो । उहाँले निराशा न्यूनीकरण गरेर अघि बढ्ने र देशलाई आर्थिक रूपमा सबल बनाउनका लागि काम गर्ने पक्षमा कांग्रेस दृढ रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस छलफलमा छ । केही दिनभित्र सरकारबाट महत्वपूर्ण निर्णय गराउने गरी छलफल भइरहेको छ । तयारी भइरहेको छ । हामी दिनरात काम गरिरहेका छौँ । त्यो निर्णयबाट अहिलेको अवस्था…

Read More