झन्डै २९ अंकले बढ्यो सेयर बजार, जलविद्युतमा निरन्तर आकर्षण
०८ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २८.९१ अंकले बढेको छ । बजार २६१२.२० बिन्दुमा पुगेर रोकियो । सोमबार बजार १.११ प्रतिशतले बढेको हो । आइतबार अन्य उपसूचक घट्दा पनि जलविद्युत् क्षेत्रको बढेको थियो । यो ट्रेन्ड सोमबार समेत निरन्तर रह्यो । सोमबार म्युचअल फन्डबाहेक सबै उपसूचकमा वृद्धि भयो । सबैभन्दा धेरै जलविद्युत्, उत्पादन र प्रशोधन क्षेत्रको मूल्य बढेको छ । जलविद्युत् क्षेत्रको मूल्य २.६५ प्रतिशतले बढेको छ । दिनभरि उतारचढाव देखिएको बजार अन्तिममा उचालिएको हो । सोमबार कुल ३ सय २८ धितोपत्रको ५५ हजार ९…
Read More