‘पृथ्वी थेप्चो छ’ भन्ने पुष्टि गर्न आधा करोड खर्चेर अन्टार्कटिका पुगे युट्युबर, फेला पर्यो अनौठो तथ्य
१० पुस, काठमाडौं । पृथ्वी गोलाकार छ । यही कुरा भन्दा इतिहासमा ब्रुनोलाई ज्यूँदै जलाइएको थियो । किनकि सदियौं अघि पृथ्वी चेप्टो छ र सूर्यले पृथ्वीलाई घुम्छ भन्ने विश्वास थियो । यद्यपि पृथ्वी चेप्टो भएको सिद्धान्तमा विश्वास गर्ने मानिसहरु सदियौंअघि मात्र होइन अहिले पनि छन् । चेप्टो पृथ्वीको सिद्धान्तलाई सही सावित गर्नका लागि उनीहरुले अनेक खालका तर्क र कुतर्क गर्दछन् । आफ्नो त्यही अन्धविश्वासलाई सावित गर्नका लागि एकजना व्यक्तिले लाखौं खर्च गरे। यतिमात्र होइन, ती युट्युबरको यात्राले पृथ्वी गोलो छैन भन्ने उनको भ्रमलाई तोडेको मात्र होइन, उनलाई नयाँ दृष्टिकोण पनि…
Read More