सानिमा बैंक अब काठमाडौंको थलीमा
१० मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०८१ मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय श्री मदन कृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य(मह जोडी) तथा बैंकका संचालक श्री लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेज्यूले संयुक्त रुपमा गर्नुभयो । समुद्घाटन् समारोहमा, नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंक मार्फत स्थानीयमा सहज…
Read More