कालीमाटीमा स्कुसको मूल्य १७ मात्रै, स्थानीय काउलीको १२५
च्याउ, कुरिलो, प्याज, बोडी महँगा तरकारी १६ कार्तिक, काठमाडौँ । फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शुक्रबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुल छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। थोकमा स्कुस १७ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा कुरिलोको मूल्य ७०० रुपैयाँ प्रतिकिलो छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ८१, भारतीय सानो गोलभेँडा ६५, रातो आलु ८२, भारतीय रातो आलु ६१, सुकेको भारतीय प्याज…
Read More