लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८८.४५ प्रतिशत हकप्रद पछिको मूल्य निर्धारण
०८ कार्तिक, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयरपछिको मूल्य तोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार कम्पनीको हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गर्दै हकप्रद शेयर पछिको शेयरमूल्य प्रतिकित्ता १ हजार १०१ रुपैयाँ ८५ पैसा तोकेको हो । कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ९८८ रुपैयाँको आधारमा नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले हकप्रद निष्कासनको मिति तय गर्न बाँकी रहेपनि बुक क्लोजको मिति भने कात्तिक ९ गते एक दिनका लागि तय गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक…
Read More