इन्स्टाग्राममा नाबालिगको लागि अब ‘टीन अकाउन्ट’, यस्ता छन् फिचर्स
०५ असोज, काठमाडौँ । लोकप्रिय सोसल मिडिया प्लेटफर्म इन्स्टाग्रामले एक महत्वपूर्ण घोषणा गरेको छ, जसमा नाबालिगहरुको इन्स्टाग्राम अकाउन्टमा अत्यन्तै महत्वपूर्ण फेरबदल गरिँदैछ । यो नयाँ सर्भिसको मद्दतले नाबालिगहरुलाई अनलाइन दुनियाँका कारण हुने नोक्सानीबाट बचाउने प्रयास इन्स्टाग्रामको छ । उसो त इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा नयाँ फिचर थपसँगै आफूलाई उत्कृष्ट बनाउने कोसिस गरिरहेको हुन्छ । यसै क्रममा इन्स्टाग्रामले Teen Account ल्याएको छ । यसमा किशोर किशोरी अर्थात् नाबालिग प्रयोगकर्तालाई अनलाइन सेफ्टीसँगै उत्कृष्ट अनुभव प्राप्त हुनेछ । Built-in Protection इन्स्टाग्राम टीन अकाउन्ट प्रयोगकर्तालाई बिल्ट इन प्रोटेक्सन प्राप्त हुनेछ । यसको मद्दतले प्रयोगकर्ताको सम्पर्क केवल सीमित…
Read More