सेयर बजार : नेप्से १४ अङ्कले घट्यो, व्यापारसहित तीन वटा सेक्टर बढ्दा वित्त र जीवन बिमातर्फ उच्च गिरावट
०६ चैत्र, काठमाडौँ । बुधबार २७०६ बिन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अन्ततः १४.८८ अङ्कले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन (मङ्गलबार) ७.६६ अङ्कले घटेर २६९७.०४ बिन्दुमा झरेको नेप्से आज २६८२.१५ मा पुगेको हो । नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँँको कारोबार भएको हो । आज ५४ कम्पनीको मूल्य बढ्यो । त्यस्तै, १८२ कम्पनीको घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो…
Read More