Business Share Market 

२६७० अंकमा झर्‍यो सेयर बजार, सबै सेक्टरमा गिरावट

२५ चैत, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० मा कायम भएको छ । कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चियो । सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९,…

Read More
Banking 

मुक्तिनाथ विकास बैंकले ल्यायो मुक्तिनाथ पकेट मनी बचत खाता

२५ चैत्र, काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई फाइदा हुने बैंकले जनाएको छ । यो उमेर समूहका ग्राहकहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकले जनाएको छ । मुक्तिनाथ पकेट मनी बचत खाता मा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्नु हुने प्रत्येक ग्राहकहरूलाई बैंकले…

Read More
Automobiles 

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो नयाँ वर्ष योजना

२५ चैत, काठमाडौँँ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग” योजना ल्याएको छ। यो ग्राहकमुखी योजना चैत २१ गतेदेखि नेपाल भरी सुरू भएको छ। ग्राहकहरूको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा आकर्षक ६ लाख रूपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। हालै सार्वजनिक गरिएको “चुज योर फ्युचर”को थिमसहित, क्रेटा इभी र क्रेटा आइस ९मेड इन नेपाल०लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको भनाइ छ। यो योजनामा ग्राहकहरूले गाडी खरिद…

Read More
Banking Business 

३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले २३ दिने निक्षेप संकलन उपकरणमार्फत् उक्त तरलता प्रणालीबाट खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार २५ चैतमा निष्कासन हुने उक्त निक्षेप संकलन उपकरण १७ वैशाखमा परिपक्व हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत् आवेदन दिन सक्नेछन् । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी…

Read More
Banking Main Headlines Technology 

सेवा प्रवाहमा एआईको प्रयोग बढाउँदै बैंकहरु, प्रभावकारी बन्दै ‘च्याटबोट’

२५ चैत्र, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग अन्य क्षेत्रमा जस्तै बैंकिङ्ग क्षेत्रमा पनि बढ्न थालेको छ । विश्वव्यापीरुपमा बैंक तथा वित्तीय संस्थाहरूमा एआईको प्रयोग बढ्दै जाँदा नेपालका बैंकहरुले पनि यसको प्रयोग बढाउँदै लगेका हुन् । यससँगै, बैंक तथा वित्तीय संस्थाले गर्ने आर्थिक कारोबारमा एआईले महत्त्वपूर्ण योगदान दिन थालेको छ। एआईले बैंकहरुको काम गर्ने शैलीमा समेत प्रभाव पारेको छ । बैंकिङ्ग क्षेत्रमा एआईको प्रयोगले ग्राहकलाई पनि सहजता प्रदान हुँदै आएको छ । हरेक कामका लागि बैंकका ढोकामा पुग्ने गरेका ग्राहकहरू हाल घरमै बसेर एआईको सहायताले कारोबार गर्ने आफूलाई चाहेको…

Read More
Gold & Silver 

३ दिनमा ६ हजार ५ सयले घट्यो सुनको भाउ

२५ चैत्र, काठमाडौं । पछिल्लो दिनमा सुनको भाउमा भारी गिरावट आइरहेको छ । पछिल्लो ३ दिनमा मात्रै सुनको भाउ ६ हजार ५ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गएको बिहिबार प्रतितोला छापावाल सुन एक लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तोलामा ३ हजार ९ सय रूपैयाँले घटेर एक लाख ७६ हजार ४ सय रुपैयाँमा झरेको थियो । यसैगरी, आइतबार तोलामा एक हजार ९ सयले घटेर सुनको भाउ एक लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । आज…

Read More