Business Share Market 

अन्तिम मूल्य गणनामा बढेको सेयर बजार भारित औसतमा घट्यो

२६ चैत, काठमाडौं । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ । सूचीकृत कम्पनीको अन्तिम कारोबार मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो । तर अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा गणना हुँदा अघिल्लो दिनको तुलनामा बजार ३.४४ अंक घट्न पुग्यो । दुई सातादेखि बजारमा कम्पनीको अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकहरू गणना हुँदै आएका छन् । १२ : ५२ बजे २६३२ अंकसम्म झरेको बजार त्यसपछि सम्हालिएको हो । यहीं क्रममा…

Read More