Business Gold & Silver 

उच्च मूल्यबाट घट्यो सुन

०५ वैशाख, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More
ipo Share Market 

सान्भि इनर्जीको आइपीओमा आजदेखि आवेदन दिन सकिने

०५ वैशाख, काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेका हो । कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरले ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ९१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २…

Read More