कालीमाटीमा आलुको मूल्य घट्यो, च्याउ र ब्रोकाउली महँगियो
१३ बैशाख, काठमाडाैँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज आलुसहितका केही तरकारीको मूल्य थोरै घटेको छ। तर, च्याउ, ब्रोकाउलीसहितका कतिपय तरकारी भने महँगिएका छन्। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कृषि उपज न्यूनतम अधिकतम औसत काउली स्थानिय (के.जी.) रू २० रू ३० रू २५.०० मूला रातो (के.जी.) रू ३५ रू ४५ रू ४०.०० मूला सेतो(लोकल) (के.जी.) रू १५ रू २० रू १७.६७ सेतो मूला(हाइब्रीड) (केजी) रू २० रू ३० रू २५.०० भन्टा लाम्चो (के.जी.) रू २०…
Read More