Business Gold & Silver 

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१६ वैशाख, काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More
Agriculture Business Insurance 

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा ३ हजार ८१२.८४ प्रतिशतले बढ्यो

१६ वैेशाख, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ३ हजार ८१२.८४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद नाफा ७ लाख १ हजार रुपैयाँ मात्र थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आर्जित बीमाशुल्क ९९०.४४ प्रतिशतले बढेर १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी ३७०.६६ प्रतिशतले बढेर २५ करोड ५१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १ हजार २११.१३…

Read More