Business Gold & Silver 

उच्च मूल्यबाट घट्यो सुन

०५ वैशाख, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment