Main Headlines Society 

कुलेखानी ड्याम भरिएपछि खोलिए दुवै ढोका, मकवानपुरदेखि सर्लाहीसम्मका बस्ती खतरामा

१२ असोज, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधका ढोका खोलिएका छन्।

अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएरातिदेखि साइरनसहित ओभरफ्लो भइरहेको हो।

आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए।

Related posts

Leave a Comment