प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
०७ कार्तिक, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले कूल एक लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको सेयरमा संस्थापकि सेयरधनी लगायत योग्य व्यक्ति-कम्पनी-संघ-संस्थाहरुले पनि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आजदेखि कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । संस्थापक शेयर प्रति कित्ता न्युनतम मूल्य १८० रुपैयाँ तोकिएको छ । वोलपत्र आवेदन फाराम प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौवाट प्राप्त गर्न सकिने छ । वोलपत्र पेश गर्दा न्युनतम १ लाख ६२ हजार ९५० कित्ताको लागि आवेदन दिनु पर्नेछ…
Read More