Business Gold & Silver 

सुनको मूल्य हालसम्मै उच्च विन्दुमा

०८ वैशाख, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने लगातार ४ दिन स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारसम्म पनि सोही मूल्यमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण…

Read More
Business Gold & Silver 

आइतबार सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

०७ वैशाख, काठमाडौँ । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर छ । शुक्रबार ८०० रुपैयाले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबारको मूल्यलाई निरन्तरता दिइएको हो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।…

Read More
Business Gold & Silver 

उच्च मूल्यबाट घट्यो सुन

०५ वैशाख, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More
Business Gold & Silver 

सुनको भाउ हालसम्मकै महंगो, तोलामै बढ्यो ३६ सय रुपैयाँ

०४ वैशाख, काठमाडाैँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार सुनको मूल्य इतिहासकै सबैभन्दा मह‌गो भएको हो । आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर १ एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार सुन तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य अंकले बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९५५ रुपैयाँमा…

Read More
Business Gold & Silver Main Headlines 

सुनको मूल्य एकै दिन तोलामा २ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार

०३ वैशाख, काठमाडौँ । बुधबार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य बढेसँगै हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला सुन १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ तोला चाँदी १ हजार ९४५…

Read More
Business Gold & Silver 

सुनको भाउमा गिरावट

०२ वैशाख, काठमाडौँ । मंगलबार सुनको भाउमा गिरावट आएको छ । गत बिहीबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ मंगलबार भने घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ तोला चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा…

Read More
Business Gold & Silver 

सुनको मूल्य निरन्तर बढ्दो, एक तोलाको एक लाख ८६ हजार पर्ने

३१ चैत, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँ बढेको हो । आज प्रतितोला चाँदीमा ५५ रुपैयाँ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

Read More
Business Gold & Silver 

सुनको भाउ हालसम्मै उच्च विन्दुमा

२९ चैत, काठमाडौं । शुक्रबार एकै दिन सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी शुक्रबार चाँदीको मूल्य सामान्य बढेको छ । चाँदि प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार १ तोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार…

Read More
Business Gold & Silver 

एकैदिन ५ हजार ७०० रुपैयाँले बढेसँगै सुनको भाउ ऐतिहासिक विन्दुमा

२८ चैत, काठमाडौं । बिहीबार सुनको भाउ ऐतिहासिक विन्दुमा पुगेको छ । बिहीबार सुनको भाउ एकै दिन ५ हजार ७०० रुपैयाँले बढेसँगै ऐतिहासिक विन्दुमा पुगेको हो । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । जबकि बुधबार १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदि प्रतितोलामा ६५ रुपैयाँले बढेर १ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार १ तोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार…

Read More
Business Gold & Silver 

लगातार ४ दिनदेखि घटेको सुनको भाउ बुधबार २ हजारले बढ्यो

२७ चैत, काठमाडौँ । लगातार ४ दिनदेखि घटेको सुनको भाउ बुधबार बढेको छ । गत बिहीबारदेखि लगातार ४ दिनमा सुनको भाउ ६ हजार ९०० रुपैयाँले घटेको थियो । मंगलबारसम्म घटेको सुनको भाउ बुधबार भने २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला सुन १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यता, बुधबार सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले बढेको हो…

Read More