बिहीबार ४०० रुपैयाँले घट्यो सुनको भाउ
१० माघ, काठमाडौँ । सुनको भाउ बिहीबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । बुधबार १९ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय…
Read More