‘अध्यादेशपछि निजी क्षेत्र उत्साहित छ’
साना साना विवादले ठुलो लगानी अलपत्र परेका विषय । कुनै एउटा सरकारले आयोजनाका लागि अनुमति दिएपछि बाँकी अरू सरकारले पनि त्यसमा सहजीकरण गरिदिएमा मात्र विकासले गति लिन सक्छ । १३ माघ, काठमाडाैं । अर्थतन्त्रमा ८० प्रतिशत आसपास योगदान गर्ने निजी क्षेत्र निराशाको भाषा बोल्न थालेको दुई/तीन वर्षपछि यतिबेला उत्साहित देखिएको छ । सूचकहरू ठिकठाक देखिए पनि लयमा नआइसकेको अर्थतन्त्रले अब भने गति लिने गरी मनोबल बढेको प्रतिक्रिया निजी क्षेत्रको छ । निजी क्षेत्रले अप्ठ्यारा ठानेका धेरै कानुनलाई सरकारले अध्यादेशमार्फत संशोधन गरेपछि सुधार र विकासमा आशा पलाएको हो । यसै सन्दर्भमा अध्यादेशपछिको…
Read More