कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गरौँ – प्रमुख शाह
२ दिन चल्ने महोत्सव आज समापन हुँदै १३ पुष, काठमाडौँ । कोटेश्वरलाई ‘उपभोग्य बस्तु उपलब्धताको पहिचान’ सँग जोडेर पहिचान प्रवर्धन गर्नु पर्नेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । शुक्रबार (पुस १२) तीनकुनेमा काटेश्वर महोत्सवको शुभारम्भ गर्दै प्रमुख शाहले, नेपाली उत्पादनसँग व्यापारिक क्षेत्रको पहिचान प्रवर्धन गर्न आग्रह गर्नुभयो । ‘कोटेश्वरले आफ्ना उत्पादनलाई प्रवर्धन गर्नुपर्छ । पूजाआजाका सामान असनमा पाइन्छ । कपडा किन्न न्युरोड जाने गरिन्छ । मेकानिकल सामग्री त्रिपुरेश्वरमा पाइन्छ भने जस्तै गरेर व्यवसायीहरुले कोटेश्वरमा पाइने सामग्रीको प्रवर्धन गर्दै जानुपर्छ ।’ उहाँले भन्नुभयो, ‘नेपालमा बनेका सामान अलि…
Read More