नेपाल बाहेक अन्य ठाउँमा दशैं मान्ने अनौठा चलन, कहाँ-कहाँ कसरी मनाइन्छ?
२९ असोज, काठमाडाैँ । ‘दशैं’ यो शब्द सुन्नासाथ अधिकांशको मनमा आउने भनेको लामो बिदा, टाढा रहेका परिवारका सदस्यसँग भेटघाट, मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पीङ खेल्ने भन्ने आउँछ । यति मात्रै होइन दशैं लगायत चाडपर्वमा आर्थिक गतिविधि पनि धेरै हुनेगर्छ । चाडमा आफूभन्दा ठूलाबाट लिने आर्शीवाद तथा शुभेच्छा लिने गरिन्छ । त्यसो त देशभित्रै पनि दशैं मनाउने शैलीमा धेरै अन्तर छन् । पुर्वमा दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिकाको चलन छ । तर पश्चिममा धेरै जसोले दशमीको दिन मात्र टिका लगाउँछ्न् । समुदाय अनुसार पुजा र खानपानमा पनि धेरै…
Read More