Sports 

पोखरा एभेन्जर्सका मेन्टर जाेन्टी राेड्स पोखरामा, भोलि फेवातालबाट बाइक  र्याली

२२ कार्तिक, काठमाडौँ । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा आएका छन् । एनपिएलकाे सबैभन्दा महंगाे टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतासहित आवद्ध भएका जाेन्टी बुधबार दिउँसाे २ बजे काठमाडौं ओर्लिएर सिधै पोखरा पुगेका हुन् । पाेखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठका अनुसार जाेन्टी  र टिमका अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली आजै पाेखरा पुगेका छन् । पोखरामा प्रशंसकहरूले उनको भव्य स्वागत गरेका थिए। टिमका लागि समर्थन जुटाउन बिहिबार गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत नौवटा  संघसंस्थाले संयुक्त रुपमा…

Read More
Sports 

‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का

२२ कार्तिक, काठमाडौँ । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ । बुधबार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) को लागि खड्कालाई आवद्ध गरेको जनायो । उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली…

Read More
Sports 

रोमाको जीत, प्रशिक्षकलाई राहत

इटालियन सिरी ए फुटबलमा रोमाले टोरिनोमाथि १–० गोलको कठिन जीत दर्ता गरेको छ । शुक्रबार विहान सकिएको खेलमा रोमाको जीतसँगै दबाबमा रहेका प्रशिक्षक इभान युरिचले केही राहत पाएका छन् । रोमा प्रशिक्षक युरिचको कार्याकाल रोममा एक महिना मात्र बाँकी भएता पनि पछिल्ला नतिजाले निकै दबाबमा थिए । तर, शुक्रबार विहानको नतिजाले भने उनले राहत महसुस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोमा तीन खेलपछि पहिलोपटक विजयी भयएको हो । रोमका लागि निर्णायक गोल पाउलो डिबालाले खेलको २० औं मिनेटमा गरेका थिए । टोरिनोका करोल लिनेट्टीको गलत ब्याकपासलाई फाइदा उठाउँदै डिबालाले…

Read More
Main Headlines Sports 

काठमाडौं महानगरले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल देखाउने

१४ कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल देखाउने भएको छ । एन्फाले सीमित टिकट बिक्री गरेपछि काठमाडौं महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र चाबहिलमा ठूलो पर्दामा खेल देखाउने मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले बताए । नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) ले बुधबार सीमित संख्या टिकट बेचेको हो । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो ।…

Read More
Main Headlines Sports 

साफ वुमेन्स च्याम्पियनसिप फाइनल : सबै टिकट ‘सोल्डआउट’

१४ कार्तिक, काठमाडौँ । नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) ले बुधबार सीमित संख्यामा टिकट बेचेको हो । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो । एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ । त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ । माउन्ट एभरेस्टसँग सम्झौता रद्द हुनुअघि नै…

Read More
Sports 

भारतलाई गोल फर्काएपछि साम्बा(सावित्रा भण्डारी)को गोल सेलिब्रेसन (तस्वीरहरु)

११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा बराबरी गोल गरेपछि नेपाली सावित्रा भण्डारीले गरेको गोल सेलिब्रेसनका कारण पहेँलो कार्ड नै पाइन् । भारतले १ गोल गरेपछि अवरुद्ध भएको खेल एक घण्टा ६ मिनेटपछि सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट पनि नबित्दै साम्बाले गोल गरेकी थिइन् । त्यसपछि उनले जर्सी खोलेर र मैदान बाहिर गएर गोल सेलिब्रेसन गरेकी थिइन् । त्यही कारण रेफ्रीले उनलाई पहेँलो कार्ड दिएकी थिइन् । हेर्नुहोस् तस्वीरहरु:

Read More
Sports 

पोखराले भित्रायो आन्द्रेस गौसलाई

०१ कार्तिक, काठमाडौँ । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस Andries Gous लाई अनुबन्ध गरेको छ । उनी एनपिएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी बने । एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी अनुबन्ध गरेको जनाएको छ । दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए । उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । सन् २०२४ मा क्यानाडाविरुद्ध…

Read More
Sports 

कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

२२ असाेज, काठमाडौँ । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ । आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो । अर्जुन घर्ती, युनिशविक्रम सिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन् । अर्जुन ‘बी’ श्रेणीका हुन् भने युनिश र दीपेन्द्र ‘सी’ श्रेणीका हुन् । कर्णाली याक्समा निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताएका छन् । ‘कर्णाली…

Read More
Sports 

एभरेस्ट महिला भलिबल लिग: कर्णाली लगातार चार खेल जित्दै फाइनलमा

१८ असाेज, काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएस लगातार चौथो जित निकाल्दै फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को  कभर्डहलमा बिहीबार भएको  दोस्रो खेलमा कर्णालीले प्रतिस्पर्धात्मक खेलमा चितवन शक्तिलाई ३ -२ को सेटमा पराजित गरेपछि एक खेल बाँकी छँदै फाइनलमा पुग्न सफल भएको हो । विहिबार भएको पहिलो खेलमा  काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई  ३–१ सेटमा पराजित गरेको छ।एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।यो संगै जारी लिगमा काठमाडौं स्पाइकर्स तीन खेल जितेर ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। भने अंकविहीन…

Read More