Banking International 

अमेरिकी केन्द्रीय बैंकले ४ वर्षपछि घटायो ब्याजदर

०४ असाेज, काठमाडाैँ । साउनमा वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनसम्म १९ वटा बैंकहरुबाट ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गरेको छैन। साउनसम्म सबैभन्दा बढी शेयर लोन प्रवाह गर्नेमा नबिल बैंक रहेको छ। नबिलबाट १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ शेयर लोन गएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले साउनसम्म ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर…

Read More